Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बागमती प्रदेशसभाको बैठक बस्दै


    सोमबार, असार १८ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशसभाको बैठक बस्दै छ । प्रदेश सभा भवन हेटौँडामा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

    आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलको विरोधका कारण बैठक बस्न सकिरहेको छैन । बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा आइतबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित भएको थियो ।

    आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारु गराउने योजनामा भने सरकार रहे पनि बैठक सुचारु हुनेमा अझै शंका कायमै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार