Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको कारण थप ७ जनाको मृत्यु, मृतको संख्या ४९८ पुग्यो


    बुधबार, असोज १४ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मंगलबार कोरोना संक्रमणबाट १० जना  र सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो । 

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार