Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त


    बिहिबार, भाद्र २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.अन्जनीकुमार झा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

    चिकित्सक संघका पूर्वअध्यक्ष झा नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् । आयोगको उपाध्यक्षको लागि झासहित तीन जनाको नाम सिफारिश भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार