Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन


    बिहिबार, भाद्र २१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरका वडाध्यक्षको निधन भएको छ । काठमाडौं महानगर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको हो ।

    उनको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार