Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसिया कप खेलेर फर्केको क्रिकेट टिमलाई विमानस्थलमा भव्य स्वागत 


    बुधबार, भाद्र २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीलाइ भव्य स्वागत गरिएको छ ।

    नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट स‌ंघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार