Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • माटोको ढिस्कोले च्यापिएर एक महिलाको मृत्यु


    बुधबार, भाद्र २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

    घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्कोले च्यापेर वडा नं ४ की २७ वर्षीया मीना शाहीको निधन भएको हो ।

    वीरेन्द्र शाहीकी धर्मपत्नी मीना शाहीको घुगाने भीरमा माटो खन्न गएका बेला पुरिएर ज्यान गएको स्थानीय वडाध्यक्ष देवनाथ योगीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार