Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक


    मंगलबार, भाद्र १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

    नेता खतिवडाकी आमा ८० वर्षीया मालती खतिवडाको आज मंगलबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

    खतिवडाको मंगलबार दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार