Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बीपी प्रतिष्ठानका उपकुलपतिको राजीनामा माग


    मंगलबार, असोज १३ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले राजीनामा माग गरेका छन् ।

    प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजमा आबद्ध करिब ३ सयजना चिकित्सकहरुले उपकुलपति गिरीको राजीनामा गरेका हुन् । 

    समाज प्रतिष्ठानको ३५ भन्दा बढी विभागका प्रमुख र वरिष्ठ चिकित्सकहरुको संस्था हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार