Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • २३ रन जोडर गुल्सन झा पनि आउट


    सोमबार, भाद्र १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो ।

    उनको विकेट मोहम्मद सिराजले लिए । सिराजले उनलाई इशान किसनद्वारा क्याच गराएका हुन् । नेपालले ३१.५ ओभरमा ६ विकेट गुमाएर एक सय ४४ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार