Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले पूरा गरे एक हजार रन


    सोमबार, भाद्र १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कुशल भुर्तेलले एक हजार रन पूरा गर्न सफल भएका छन् । यस्तो सफलता हात पार्ने उनी तेस्रो नेपाली सफल ब्याट्सम्यान हुन् ।

    एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ५ रन जोड्दै उनको एक हजार रन पूरा भएको हो ।

    उनी अहिले ६ रनमा खेल्दैछन् । भुर्तेलले ४७ खेल खेल्नेक्रममा एक सतक र ६ अर्धसतक बनाएका छन् । यसअघि रोहित पौडेल र आसिफ शेखले मात्र एक हजार रन पूरा गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार