काठमाडौं । आइतबार बिहान काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा बा३ज ४८४८ नम्बरको बसले तीनवटा सवारीसाधनलाई ठक्कर दियो ।
गलत लेनबाट आएको एउटा मोटरसाइकल बचाउन खोज्दा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर सशस्त्र प्रहरी सिनामंगलमा कार्यरत २५ वर्षीया उषा कार्की र सर्लाहीका २१ वर्षीय राज भट्टराईले ज्यान गुमाएका थिए ।
सो दुर्घटनामा १४ जना घाइते भएका थिए । मोटरसाइकल जोगाउँदा बस नै सडकमा पल्टिएको थियो । बसले बा६च ५३४२ नम्बरको बलेरो गाडी, वाग्मती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र वाग्मती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल किचेको थियो ।
उक्त दुर्घटनाको अनुसन्धान गरेको प्रहरीले गलत ठाउँबाट लेन क्रस गर्ने मोटरसाइकल चालकको खोजी गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend