Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु


    मंगलबार, असोज १३ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कोहलपुर । बाँकेमा आज थप दुई जना कोरोना सङ्क्रमित मृत्यु भएको छ । मृत्य्ु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।  रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार