Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै भारत


    शनिबार, भाद्र १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। एसिया कप क्रिकेटको समूह ‘ए’मा अहिले चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आज मैदानमा उत्रिएका छन्। यी दुई देश भारत र पाकिस्तानबीच आज खेल भइरहेको छ ।

    यसैबीच, भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

    खेल सवा ३ बजेबाट श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट रंगशालामा शुरू हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार