Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित महिला कर्मचारीको मृत्यु


    मंगलबार, असोज १३ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्‍जमा कोरोना संक्रमित एक कर्मचारीको मृत्यु भएको छ।

    उपचारकै क्रममा रहेकी ५८ वर्षीया ती कर्मचारीको मंगलबार बिहान ज्यान गएको अस्पतालका अस्पतालको कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले जानकारी दिए।

    अस्पतालको प्रशासनमा कार्यरत ती महिलामा एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार