Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • गोरखा-आँबुखैरेनी सडकको शंकास्पद वस्तु निस्क्रिय पारियो


    शनिबार, भाद्र १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंककास्पद वस्तु निस्क्रिय पारेको हो ।

    टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा फेला परेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको प्रहरीले बताएको छ ।

    आज बिहानै ‘मर्निङ वाक’ गएका स्थानीयले शंकास्पद वस्तु फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार