काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई इन्टरपोल महासभामा भाग लिन जान स्वीकृति दिएको छ ।
असोज ८ गते बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षक थापासहित प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाललाई सो महासभामा भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो ।




