Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक बन्द


    बिहिबार, भाद्र १४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । आज पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । टोपे खोलामा आज बिहीबार बिहान खसेको पहिरोको मुग्लिन-नारायणगढ सडक बन्द भएको हो ।

    अहिले उक्त पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको छ । सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    पहिरो हटाइन्जेल सवारी साधनहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार