Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलायतद्वारा नेपाललाई साढे तीन अर्ब सहयाेग


    सोमबार, असोज १२ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायत सरकारले तीन अर्ब ५२ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। 

    नेपाल सरकारले स्वास्थ्य क्षेत्र कार्यक्रमको तेस्रो फेजका लागि बेलायतले उपलब्ध गराउने उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।

    मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेलायतले उपलब्ध गराउने ३ अर्ब ५२ करोड आर्थिक र प्राबिधिक सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार