Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले पाकिस्तानविरुद्ध लियो दोस्रो विकेट


    बुधबार, भाद्र १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि हात पारेको छ ।

    कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् ।

    यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएर पहिलो सफलता दिलाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार