Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण थप ४ जनाको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो


    सोमबार, असोज १२ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार जना कोरोना संक्रमितको मृत्यु भएको हो । आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१  पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार