Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई मेनपावर कम्पनीको लाइसेन्स निलम्बन


    मंगलबार, भाद्र १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगार विभागले दुई वटा मेनपावर कम्पनीको लाइसेन्स निलम्बन गरेको छ । ओमेगा इन्टरनेशनल र ओक्सन इन्टरनेशनल (अवतार ह्युमन रिसोर्स) मेनपावर कम्पनीलाई विभागले निलम्बन गरेको हो ।

    पूर्वस्वीकृतिविना सामाजिक सञ्जालमार्फत नेपाली डाक्टरहरुलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको पाइएको विभागले जनाएको छ ।

    वैदेशिक रोजगारीमा जान ईच्छुकहरुलाई विभागले सामाजिक सञ्जालमा प्रसारण हुने यस्ता भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न पनि आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार