चितवन। चितवन प्रहरीका डीएसपी सूर्यबहादुर थापासहित आठ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार राति आएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो।
प्रहरी उपरीक्षक नान्तिराज गुरुङले संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए। उनीहरु कसैको पनि स्वास्थ्यमा समस्या नरहेको उनले बताए।
आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरुमा कोरोना पुष्टि भएको हो।
प्रहरी उपरीक्षक नान्तिराज गुरुङले संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए। उनीहरु कसैको पनि स्वास्थ्यमा समस्या नरहेको उनले बताए।