Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सडक दुर्घटनामा परे कांग्रेस सांसद रसाइली, नर्भिकमा उपचार हुँदै


    सोमबार, असोज १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्‍नेही’ सडक दुर्घटनामा परेमा छन् । उनी सवार स्कुटरलाई आज बिहान माइक्रोले ठक्कर दिएको हो । उनी सीतापाइलाबाट अनामनगरतर्फ आउँदै गर्दा सो दुर्घटना भएको हो ।

    बझाङका नेता एवं प्रतिनिधि सभा सदस्य उनको अहिले नर्भिक अस्पतालमा उपचार भैरहेको छ।

    उनको खुट्टा र कुममा चोट लागेको बताइएको छ । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार