Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण


    सोमबार, असोज १२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चर्चित व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ।

    नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष ढकाललाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार गरेको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ ।

    उनी हाल काठमाडौंको बसुन्धारास्थित घरमा सुरक्षित आइसोलेसनमा बसेका र उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार