Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उच्च अदालत पाटनका न्यायाधीश शर्मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस


    आइतबार, भाद्र १० २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । न्याय परिषद्को आजको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

    न्याय परिषद्ले उनको नाम संसदीय सुनुवाइका लागि पठाएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएमा उनी सर्वोच्च अदालतको न्यायाधीश बन्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार