Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘चुम्बन विवाद’मा फिफाद्वारा स्पेनका फुटबल प्रमुख निलम्बनमा


    आइतबार, भाद्र १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । फिफाले आफ्नो महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनिस अध्यक्षलाई निलम्बन गरेको छ । महिला विश्वकप विजेता जेनी हर्मोसोसँग चुम्बन गरेकोमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई निलम्बन गरेको हो ।

    उनलाई ‘फुटबलसँग सम्बन्धित सबै गतिविधिहरू’बाट अस्थायी रूपमा फिफाले निलम्बन गरेको बताइएको छ ।

    हर्मोसो, उनका सहकर्मी र स्पेन सरकारको कडा आलोचना पछि उनलाई निलम्बन गरिएको हो । स्पेनले पहिलो पटक टूर्नामेंट जितेपछि गत आइतबार रुबियालेसले खेलाडी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार