Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानसेनापति थापा शेल्फ क्वारेन्टिनमा


    आइतबार, असोज ११ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानसेनापति पुर्णचन्द्र थापा शेल्फ क्वारेन्टिनमा बसेका छन् ।

    सेनापति थापाको भान्साका काम गर्ने एक जनामा कोरोना पोजेटिभ पुष्टि भएपछि उनी आइतबारबाट क्वारेन्टिनमा बसेको नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको हो ।

    निर्देशानालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार शनिबार प्रधानसेनापति थापाको निवासमा भान्साका काम गर्ने एक जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

    प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सजगता अपाउँदै क्वारेन्टिनमा बस्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार