Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नाग्दी खोलामा पहिरो खस्दा मुग्लिङ-काठमाडौं सडक अवरूद्ध


    शुक्रबार, भाद्र ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मुग्लिङ नजिकै नाग्दी खोलामा पहिरो खस्दा मुग्लिङ-काठमाडौं सडक अवरूद्ध भएको छ । आज साँझ सडकखण्ड अन्तर्गत ७ बजे इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

    अहिले दुबैतर्फ बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार पहिरो पन्छाउन प्रहरीको टोली त्यसतर्फ पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार