Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशीमा एमालेको सरकार बन्ने ओलीको दाबी


    शुक्रबार, भाद्र ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा आफ्नो दलको सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।

    उनले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको आरोप लागए ।

    हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको बताउँदै उनले भने, ‘कांग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार