Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कोरोनाका कारण थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो


    आइतबार, असोज ११ २०७७
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणको कारण नेपालमा थप १० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    शनिबार देशभर कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार