Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)   


    बिहिबार, भाद्र ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा भएको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट निरीक्षक दिनेश बहादुर कुँवरलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर काज सरुवा गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी निरीक्षक दिनेश गुरुङलाई नयाँ बसपार्क खटाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार