Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानसेनापति थापा सेल्फ क्‍वारेन्टिनमा


    आइतबार, असोज ११ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्‍वारेन्टिनमा बसेका छन्। उनी आइतबारदेखि सेल्फ क्‍वारेन्टिनमा बसेका हुन्।

    प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । ती कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानसेनापति थापा सेल्फ क्‍वारेन्टिनमा बसेका हुन्। 

    पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रोटोकल अनुसार प्रधानसेनापति थापा सेल्फ क्‍वारेन्टिनमा बसेका हुन् । उनको पीसीआर परीक्षण गर्ने तयारी भैरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार