Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामा ६ सय घट्यो सुनको मूल्य


    आइतबार, असोज ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको मूल्य आइतबार सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ।

    गएको शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो।

    तेजाबी सुनको मूल्य तोलामा पनि ६ सय रुपैयाँले घटेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ।

    यस्तै चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार