Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा


    बिहिबार, भाद्र ७ २०८०
    1.6K
    Shares
    uf}/f kj{sf] cj;/df sf7df8f}+sf] 6F'l8v]ndf cfof]lht sfo{qmddf uf}/fsf] k|ltdf ;lxt g[To ub}{ . tl:a/ M /f]zg ;fksf]6f,/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज र भोलि गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

    यो सँगै दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहने छन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार