Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा थप एकजना कोरोना संक्रमितको निधन


    आइतबार, असोज ११ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। 

    नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको आज बिहान नेपालगञ्ज मेडिकल कलेजमा आज बिहान निधन भएको अस्पतालले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार