Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १७ घण्टादेखि बन्द भएकाे मुग्लिन–नारायणगढ सडक खुल्याे


    मंगलबार, भाद्र ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। मुग्लिन–नारायणगढ सडक खण्ड पुन: सञ्चालनमा आएकाे छ । हिजाे राति पहिराे खसेर बन्द भएकाे उक्त सडक झन्डै १७ घण्टापछि सञ्चालनमा आएकाे हाे ।

    हिजाे राति ८ बजेतिर खसेकाे पहिराेका कारण पूर्णरूपमा बन्द भएकाे सडक केही बेरअघि (दिउँसाे १२ बजेर ५५ मिनेटमा) सञ्चालनमा आएकाे सडक डिभिजन भरतपुरतले जानकारी दिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार