Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सीआईबीले लियो पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान


    सोमबार, भाद्र ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान लिएको छ । ललितानिवास जग्गा प्रकरणमा पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री जोशीलाई बोलाएर सीआईबीले बयान लिएको हो ।

    ब्यूुरोबाट दिउँसो आफूलाई बोलाइएपनि पछि व्यस्त भएको जानकारीसहित फर्काइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा स्ट्याटस लेखेका थिए । त्यसपछि उनको बयान लिइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार