Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए ७२४ कोरोना संक्रमित


    शनिबार, असोज १० २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना संक्रमित थपिएका छन्। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई  कोरोना संक्रमण देखिएको छ।

    उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार