Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोशीका मुख्यमन्त्री भदौ ४ गते विश्वासको मत लिने


    शुक्रबार, भाद्र १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । भदौ ४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने भएका हुन् ।

    विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भएको बताइएको छ । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्दव थापाले प्रदेश सभा नियमावली २०७४ पहिलो संशोधनसहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका थिए ।

    थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार