Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले विशेष पत्रकार सम्मेलन गर्दै


    आइतबार, साउन २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले सुन प्रकरण र संसद् अधिवेशनबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन गर्ने भएको हो ।

    वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार