Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुने


    आइतबार, साउन २८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पार्टीका सांसद डा.सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

    यसअघि शनिवार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो । आइतबारको बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने छ ।

    नक्कली सर्टिफिकेट प्रकरणमा डा.शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार