Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहीबार थपिए १४ सय ९७ जना कोरोना संक्रमित


    बिहिबार, असोज ८ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौूं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा  कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप ११ हजार ४ सय ४९ जनाकाे पीसीआर परीक्षण गरिएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ। यस्तै ६ हजार ५ सय ६५ जना क्वारेन्टिनमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार