Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उडान रोकेपछि प्राधिकरणलाई सिम्रिक एयरले बुझायो ४३ लाख बक्यौता


    शनिबार, साउन २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उडान रोकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण लाई सिम्रिक एयरले ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ । प्राधिकरणका अनुसार सिम्रिकले शुक्रबार बक्यौता रकम बुझाएको हो ।

    प्राधिकरणले बिहीबारमात्र बक्यौता नतिरेको भन्दै सिम्रिकका सबै उडान ग्राउन्डेड गरिदिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार