Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्माले भने- ममाथि प्रहरीबाट दुईपटक हातपात भयो


    शुक्रबार, साउन २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा बिहीबार पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको आरोप लगाएका छन् ।

    आज म्याद थपका लागि अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले दुईपटक हातपात गरेको बताए ।

    उनले भने,’ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ? यो कुरा ममाथि भएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार