Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियार प्रमुख राई र अमेरिकाको एन्टीकरप्सन संयोजक रिचार्डबीच भेटवार्ता


    बिहिबार, साउन २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र अमेरिकाको ग्लोबल एन्टी करप्सनका संयोजक रिचार्ड नेफ्युबीच बिहीबार भेटवार्ता भएको छ ।

    प्रमुख आयुक्त राई र नेफ्युबीच आयोगको कार्यालय टंगालमा भेट भएको थियो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार भेटका अवसरमा भ्रष्टाचार नियन्त्रण अभियानमा अमेरिका र नेपालबीच हुनसक्ने सहयोग, समन्वय र सहकार्य तथा भ्रष्टाचार सम्बन्धी अन्तराष्ट्रिय सूचना आदानप्रदानका विषयमा छलफल भएको थियो ।

    भेटका अवसरमा प्रमुख आयुक्त राईले आयोगको बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार