काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय विभागीय कार्य समितिले रक्तक्यान्सर पीडित प्रदीप पेप्छाकी मगरको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
संगठनद्वारा मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा आयोजित बिरामीहरुलाई फलफूल बितरण कार्यक्रमका क्रममा निजामती अस्पतालमा भेटेका बिरामी केप्छाकी मगरको लागि आर्थिक सहयोग जुटाइएको थियो । रक्तक्यान्सरका बिरामी मगरलाई बिहीबार संगठनले सहयोग हस्तान्तरण गरेको छ ।
शहीद मनोज–झपिन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष मोहनकुमार घिमिरे, एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष हरिकाजी राई र पेशागत महासंघका महासचिव राजन रेग्मीले संयुक्त रुपमा निजामती अस्पतालका कार्यकारी निर्देशक डा. बिधानिधि पौडेललाई मगरको उपचारका लागि ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend