काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री तथा सचिवहरूलाई नतिजा देखिने र जनताले अनुभूति गर्नेगरी काम गर्न निर्देशन दिएका छन्।
आर्थिक वर्ष २०७९/८० को समीक्षा र आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन सम्झौतापछि सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार, सुशासन र भ्रष्टाचार नियन्त्रणमा केही काम भएता पनि उल्लेख्य सुधार हुन नसकेको बताए। प्रधानमन्त्री प्रचण्डले विकासको मोडेलमा नै परिवर्तन गरेर अघि बढ्नुपर्ने बताए।
‘हामीमा यथास्थीति र सामन्तवादको अवशेष अझै बाँकी छ, आफैंले तय गरेकै काम पनि गर्न नसक्नु नियतमा नै खोट हुनु हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको कर्मचारी तन्त्र समकालीन विश्वको कर्मचारीतन्त्रको तुलनामा कमजोर छैन तर राजनीतिक नेतृत्वको दृष्टि र कर्मचारी तन्त्रको दृष्टि नमिलेकोजस्तो देखिएको छ।’
उनले यही संरचनाबाट परिवर्तन संभव छ भन्ने सन्देश दिनुपर्ने भन्द राजनीतिक नेतृत्वको स्पिरिट र इच्छाशक्तीलाई परिणाममा लैजान कर्मचारीहरूले संकल्प गर्नुपर्ने बताए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend