Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँमा ट्याक्सी व्यावसायीको प्रदर्शन (तस्बिरहरु)


    बिहिबार, साउन २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीले आज विरोध प्रदर्शन गरेका छन् । आज नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको आयोजनामा बानेश्वरस्थित यातायात विभाग अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

    करिब ३०० ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै र बिभिन्न मागसहित उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार