काठमाडौँ। डोटीमा जंगली च्याउ खाँदा १२ जना बिरामी भएका छन्।
आदर्श गाउँपालिका–२ कारनेस्थित दिपायल–मेल्लेख सडक खण्डमा काम गर्ने १२ जना कामदारहरू बिरामी परेका हुन्।
प्रहरीका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९ बस्ने वर्ष ५५ को दिल बहादुर राजी सहितका १२ जना कामदारहरूले मंगलबार दिउँसोको खानासँगै पकाएको जंगली च्याउ खाएका थिए।
उक्त च्याउ खाएपछि उनीहरू बिरामी भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय आदर्श डोटीबाट प्रहरी टोली खटिएको थियो।
उक्त प्रहरी टोलीले उनीहरूको उद्धार गरी स्थानीय मौवा स्वास्थ्य चौकी डोटीमा उपचार भइरहेको छ।
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौँ । प्रधान न्यायाधीश र न्यायाधीशसँग जोडिएका विवादास्पद सन्देश तथा सम्पर्कका विवरण सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वोच्च अदालतमा सोमबार बिहानदेखि सुरु भएको...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
– नारायणप्रसाद शर्मा काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत दलहरूले भ्रष्टाचार गरे, हामी सुशासन ल्याउँछौँ भन्दै नेपाली जनताको सेन्टिमेन्ट (भावना) जितेर संसदमा प्रमुख शक्तिका रूपमा उदाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend