Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि एमालेले गर्‍यो प्रतिनिधि सभा बैठक अवरोध


    बुधबार, साउन २४ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको आज बुधबारको बैठकमा अवरोध गरेको छ।

    सय किलो सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले वेल घेराउ गरेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार